Quality Photo & Prints

तपाइँका अमूल्य क्षणाहलाई फाेटाेमा कैद गरी तिनलाई जीवनभर टिक्ने उच्च गुणस्तरका प्रिन्टहरूमा रूपान्तरण गर्न चाहे त्याे विशेष अवसर हाेस्, मनमाेहक दृश्य हाेस् वा प्रियजनकाे मुस्कान, हामी तपाइँका फाेटाेहरूलाई अवस्मरणिय सम्झनामा बदल्ने प्रयास गर्ने छाैं ।

हाम्रा उच्च गुणस्तरकाे प्रिन्टङले तपाइँकाे चाहना र भराेसा जित्ने छ । आफ्ना मनपर्ने क्षणहरूलाई सुन्दर प्रिन्टहरू मार्फत पुनः अनुभव तथा स्मरण गर्न सक्नुहुन्छ ।

Life & Share

के तपाइँलाइ थाहा छ कहिलेकाहिँ हामीलाइ करेन्ट लागेकाे अनुभव किन हुन्छ?

के तपाइँलाइ थाहा छ स्टेग्नाेग्राफी के हाे र यसले के गर्छ?

के तपाइँलाइ थाहा छ नेपालकाे राष्ट्रिय लिपी कुन हाे?

बाेटबिरूवामा रूचि हुनु हुन्छ भने तपाइँले यहाँ क्लिक गर्नु भयाे भने बाेट बिरूवा संग सम्बन्धित जानकारीहरू पाउनु हुन्छ ।

Weekly News

National and International News and Information

अमेरिका-चीन ‘डिकपलिङ’ एक अव्यवस्थित सम्बन्ध विच्छेद हुनेछ

इस्तानबुलका मेयरको नजरबन्दको विरोधमा प्रदर्शन भएपछि टर्कीमा सामूहिक मुद्दा चलाइयो

भारत र पाकिस्तानमा बढेको गर्मीको लहरले बाँच्न सक्ने सीमा परीक्षण गर्नेछ, तापक्रम डेथ भ्याली स्तरमा पुग्नेछ

अन्तरिक्षमा उडान भर्दा पनि, केटी पेरी डुब्न सफल हुन्छिन्

यो कुख्यात पश्चिम तटीय घटनाले पूर्वमा ऐतिहासिक बाढी निम्त्यायो। अर्को एउटा आउँदैछ।

वैज्ञानिकहरूले पहिले असम्भव ठानिएको मस्तिष्क अनुसन्धानमा प्रगति भएको खुलासा गरेका छन्

We hope and trust that you will be satisfied with our service.

High Quality

Passport size photo shot and high quality photo print for abroad travel visa or Nepal.

Document Scan

Scanning your Documents for travel in Nepal and abroad.

Domain Reg..

if you need domain name registration for your business growing just contact us.

Create your domain email or website growing your company/store/shop or office it will be done for your at a low price.

Online Form

We fill-up all kind of online forms like police report, PAN, Driving license etc.

Flex Print/Design

We design flex board and print with high quality and low price.

Better Solutions For Your Journey

देश वा बिदेशमा जान चाहिने आउँदा जाँदा चाहिने डकुमेन्ट/कागजात उच्च गुणस्तरकाे नभए कहिले भिसा रिजेक्ट हुने त कहिले अरूकाे बचन सुन्नु पर्ने हुन्छ । बेलैमा बुद्धि पुर्याएर आफुलाइ आवश्यक डकुमेन्ट उच्च गुणस्तरकाे फाेटाे, डकुमेन्टकाे स्क्यान गरि इमेल तथा प्रिन्ट गरि सुरिक्षत राख्नु उचित मात्र हैन बुद्धमानी पनि हुन्छ ।

फाेटाे खिच्न हाेस वा कुनैपनि अनलाइन फारम भर्न हाेस् वा फाेटाेकपि वा स्क्यान हाेस् वा यूराे पास सीभी (वायाेडाटा) बनाउन हाेस् । वा वेबसाइट, डाेमेन रजिस्टेशन हाेस् हामीलाइ सम्झनु हाेला ।

Saving Money for Ads

Domain Reg..

Domain Registration/Website Hosting/Email Hosting

Boosting your Business

Facebook Boosting

Facebook Boosting for your business growing or making viewer or increase likes on page.

Online Form Fill-up

Online Form

All Kind of Online Form Fill-up

Easy Step

Email Hosting

Email Hosting and forwarding

Translate »