Life & Share

संसार भरीका कुराहरू

ब्लूवेभ तुरून्त सर्भिसकाे एउटा सानाे प्रस्तुति

Static Current

स्टाटिक करेन्ट

Static Current स्टाटिक करेन्ट भन्नाले मानव शरिर कुनै बस्तु वा स्थानमा छुँदा लाग्ने करेन्ट वा बिद्युतिय झट्का भन्ने बझिन्छ ।

परिभाषाः

स्टाटिक करेन्ट भन्नाले कुनै पनि वस्तुमा जम्मा भएका बिद्युतिय तरंगलाइ बुझिन्छ । जुन सामान्यता एक ठाउँमा स्थिर रूपमा रहन्छ र अचानक एकस्थान वा बस्तुबाट अर्काे ठाउँमा सर्दा उत्पिन्न हुने शक्ति सर्नु जसले मानिसले करेन्ट लागेकाे महसुस गर्छ । सरल भाषामा भन्दा दुइ वस्तु एक आपसमा घर्षण हुँदा उत्पन्न हुने शरीर वा वस्तुमा जम्मा भएकाे सानाे बिद्युतिय तरंग हाे जनु कुनै वस्तु वा अर्काे ब्यक्तिलाइ छुँदा करेन्ट लागेकाे महसुस हुन्छ ।

उदाहरणः मानिसहरू उनि सुति वा पाेलिस्टरकाे कपडा लगाउँछन् । आजकल फाइबरका कपडाहरू लगाउने गर्छन् जसमा घर्षणकाे कारणले हाम्राे शरिरमा बिद्युत उत्पादन हुन्छ जुन फलाम युक्त वा कहिले काहि जहाँ छुँदा समेत करेन्ट लागेकाे महसुस हुन सक्छ ।

के जहिले पनि लाग्न सक्छ त?

प्रायः याे करेन्ट सुख्खा माैसममा हुने भए पनि तपाइँ बस्ने स्थान मा चिसाेपना चैन वा सुख्खा छ वा ह्युमिडिटि कम छ भने तथा दिन भरी जुत्ता लगाउने र मेचमा बसेर काम गर्ने त्यस्ता ब्यक्तिलाइ याे करेन्ट लाग्छ जसकाे जमिन संग सिधा सम्पर्क हुँदैन । र एकै चाेटी कुनै ब्यक्ति वा धातु युक्त पदार्थ छुँदा करेन्ट प्रभावह हुँदा ब्यक्तिले आफुलाइ करेन्ट लाेगकाे महसुस गर्छन् । स्टाटिक करेन्ट लागेकाे महसुस भएपछि यसकाे असर केहि घण्टा सम्म रहन सक्छ ।

Steganography

स्टेग्नाेग्राफी

यसलाइ नेपालीमा भन्नु पर्दा एक गाेप्य सुचना प्रविधि वा लेखन हाे जसलाइ अहिले साइबर क्राइम गर्नेहरूले प्रयाेग गरि रहेका छन् । तपाइँ पनि सावधान रहनु हाेला whatsapp तथा viber जस्ता साेसल मिडयाहरूमा अहिले यस्ता गाेप्य सन्देश लुकेका फाेटाे, भिडियाे तथा अडियाे आउन थालेकाे छ जसबाट तपाइँकाे बैंकका पैसा साइबर क्राइम गर्नेहरूले लुटेका छन् । त्यसरी आएका फाेटाेहरू समान्य नै देखिन्छन् तर सफ्टवेयरकाे प्रयाेग गरि त्यस्ता संदेश लुकाउने गर्छन् । अडियाे फाइलमा तपाइलमा पनि सानाे अक्षर वा अंश लुकाउन सक्छ । जुन सामान्य सुन्दा थाहा हुँदैन ।

कसरी सुरू भयाे त याे स्टेग्नाे ग्राफी?

. साइबर सुरक्षा

. गाेप्य संदेश आदान प्रदान

.डिजिटल वाटरमार्किङ

. जासुसी तथा गुप्तजर कार्यमा

प्रयाेग गर्न यसकाे बिकास भएकाे थियाे ।

Nepalese Script

नेपालकाे राष्ट्रिय लिपी

नेपालकाे राष्ट्रिय लिपी रञ्जना लिपी हाे । जसलाइ कुटिल वा लान्त्सा भनेर पनि चिनिन्छ । ब्राम्हीलिपीबाट बिकास भएकाे धेरै लिपीहरू भध्ये याे लिपी पनि एक हाे । याे लिपी ११ औं शताब्दीकाे समयमा विकास भएकाे थियाे र भारत तथा नेपालमा नेवारी भाषीहरूले नेवारी भाषा लेख्नकाे लागि २०औं शताब्दीकाे मधय सम्म प्रयाेग भएकाे थियाे । त्यसका साथै रञ्जनालिपी चीन, मंगाेलिया र जापानमा बाैद्ध धर्मवालम्बीहरूले मुख्यतया सजावतकाे रूपमा प्रयाेग गरेकाे पाइन्छ ।

नेपाल देश संयुक्त राष्ट्रसंघमा दर्ता गर्दा नेपालले नेपालकाे अक्षर यहि रञ्जना लिपी राखेकाे छ भने हाल नेपालमा प्रचलनमा रहेकाे देवनागरीक भारतले आफ्नाे देश दर्ता गर्ने क्रममा राखेकाे छ ।

उल्लेखनिय विशेषताहरू

  • लिपिको प्रकार: वर्णमालात्मक लिपि (syllabic alphabet) – प्रत्येक अक्षरमा अन्तर्निहित स्वर ‘अ’ हुन्छ। अन्य स्वरहरू छुट्टै अक्षर वा मात्राहरू (diacritics) प्रयोग गरी जनाइन्छ।
  • लेखन दिशा: बायाँबाट दायाँ तर्फ तेर्सो लाइनमा लेखिन्छ।

प्रयाेग भएका भाषाहरू

  • नेपाल भाषा (नेपाल भाषा / Newah Bhaye / Newari): यो भाषा तिब्बत-बर्मेली समूह अन्तर्गत पर्ने सिनो-तिब्बती भाषासँग सम्बन्धित छ। नेपाल, भारत (विशेषगरी सिक्किम र पश्चिम बंगाल), तथा भूटानमा करिब ८ लाख मानिसहरूले यो भाषा बोल्छन्।
  • नेपाल भाषामा रञ्जना लिपिसँगै ब्राह्मी, गुप्त, प्रचलित, भुजीमोल, र देवनागरी लिपिहरू पनि प्रयोग गरिएका छन्।
  • संस्कृत: भारतको शास्त्रीय भाषा लेख्न पनि रञ्जना लिपि प्रयोग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »