• २०६३ साल देखि कम्यूनिकेशन तथा सर्भिस बिजनेश गर्दै अाएकाेमा २०७२काे भुकम्प पछि छाडेर पूनः लकडाउन पछि यसै क्षेत्रमा फेरी तपाइँकाे सेवामा हाजिर भएर हामी सेवा दिंदै छाैं । तपाइँले हामीलाइ फेसबुक, इस्टाग्राम, टिकटक, तथा यस वेवसाइटमा मार्फत भेट्न सक्नु हुन्छ वा हाम्राे सेवा लिन सक्नु हुन्छ ।हामी सम्म अाउन गाराे हुन्छ भने तपाइँले अाफ्नाे प्रिन्ट गर्नु पर्ने कुनैपनि फाेटाे वा डकुमेन्ट अनलाइन माध्यमबाट पठाइ प्रिन्ट घरै बसि पनि प्राप्त गर्न सक्नु हुन्छ तपाइँलाइ हामी पठाअाेकाे तु पार्सल मार्फत डेलिभरी गर्ने छाैं जसकाे डेलिभरी चार्ज वा शुल्क भने तपाइँ अाफैले ब्यहाेर्नु पर्ने हुन्छ ।
Translate »