आफ्नाे अनुकुलकाे प्लान वा प्याकेज छान्नुहाेस् ।

वेब होस्टिङ आधुनिक डिजिटल संसारको आधारभूत आवश्यकता हो। यसले वेबसाइटलाई इन्टरनेटमा देखाउने मात्र होइन, सुरक्षित, छिटो र प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत गर्छ। चाहे तपाईं व्यक्तिगत ब्लग बनाउन चाहनुहुन्छ, व्यवसाय विस्तार गर्न चाहनुहुन्छ, वा अनलाइन सेवा सुरु गर्न चाहनुहुन्छ—वेब होस्टिङ बिना त्यो सम्भव हुँदैन।

यसैले, सही वेब होस्टिङ सेवा छनोट गर्नु सफल अनलाइन उपस्थितिको पहिलो कदम हो। भविष्यमा डिजिटल प्रविधिको विकाससँगै वेब होस्टिङ अझै महत्वपूर्ण हुँदै जानेछ।

वेब साइटकाे नाम छनाैट संगै तपाइँले वेबसाइट बनाउन वा त्यसलाई इन्टरनेटमा सार्वजनिक गर्न वेबहाेस्टिङकाे आवश्यक पर्दछ । यसकाे यति नै तिर्छु वा यतिमात्र तिर्नु वा तिर्नु पर्छ भन्दा पनि तपाइँले कति वर्षकाे लिने वा कस्ताे खालकाे किन्ने भन्ने आधारमा त्यसकाे मुल्य निर्धारण हुन्छ ।

तल देखाइएका मुल्यहरू नमुना मात्र हुन कुनै पनि बेला डलरकाे फेरबदल संगै यसकाे मुल्य परिवर्तन हुन सक्छ ।

Regular

$19

Per user per month

Intuitive, world-class support tools for growing teams and agency

Live Chat for support

Ticketing Workflows

Service Level Agreement Rules

Role Based Permissions

Outcome Reporting

$39

Per user per month

Enterprises

$49

Per user per month

Intuitive, world-class support tools for growing teams and agency

Live Chat for support

Ticketing Workflows

Service Level Agreement Rules

Role Based Permissions

Outcome Reporting