Quality Photo & Prints
Welcome to Bluewavet Turunta Service, where we turn your photo printing dreams into reality. From cherished memories to professional projects, we deliver exceptional quality to meet all your needs.
तपाईंका अमूल्य क्षणहरूलाई फाेटाेमा कैद गरी तिनलाई जीवनभर टिक्ने उच्च-गुणस्तरका प्रिन्टहरूमा रूपान्तरण गर्न चाहे त्यो विशेष अवसर होस्, मनमोहक दृश्य होस्, वा प्रियजनको मुस्कान—हामी तपाईंका फोटोहरूलाई अविस्मरणीय सम्झनामा बदल्ने काेसिसमा रहने छाैं । हाम्रा उच्च गुणस्तरकाे प्रिन्टिङ विकल्पहरू अनुभव गर्नुहोस् र आफ्ना मनपर्ने क्षणहरूलाई सुन्दर प्रिन्टहरू मार्फत पुनः अनुभव गर्नुहोस्!
NID Card Download अस्थाइ राष्ट्रिय परिचयपत्र डाउनलाेड गर्नुहाेस्
High Quality Photo and Print
Explore our high quality printing services, where quality meets precision and customer satisfaction.
हाम्रा उच्च गुणस्तरीय प्रिन्टिङ्ग सेवाहरूको उपभाेग गर्नुहोस्, जहाँ गुणस्तरले सटीकता र ग्राहक सन्तुष्टि पूरा गर्दछ।
Photo Printing
नेपाल तथा बिदेश भ्रमणका लागि तथा भिसाकाे लागि उच्च गुणस्तरिय फाेटाे खिच्ने तथा प्रिन्ट गर्ने
Documents High Quality Print and Scan
नेपाल तथा बिदेशमा जानकाे लागि तपाइँकाे डकुमेन्ट उच्च गुणस्तरकाे प्रिन्ट तथा स्क्यान
Business Solutions
तपाइँकाे पसल वा कम्पनी वा फम काे नाममा वेबसाइट वा आफ्नै इमेल बनाउनु परे सस्ताेमा बनाइने ।
ब्लूवेभ तुरून्त सर्भिस हरियालिमा बिस्वास राख्दछ । यदि तपाइँलाइ बाेटबिरूवा सम्बन्धि ज्ञान चाहिएमा यहाँ क्लिक गरेर बाेटबिरूवा सम्बन्धि जानकारी लिन सक्नु हुन्छ
Online Form Fill-up
सबै प्रकारकाे अनलाइन फाराम भर्ने

National ID
राष्ट्रियपरिचय पत्र

Public Service Commission
लाेकसेवा आयोग

Tas Payer Portal
प्यान कार्ड

TU Exam
TU परिक्षा

Police Clearance Certificate
पुलिस रिपाेर्ट

Driving License
सवारीचालक अनुमित पत्र

KTM Scholarship
KTM छात्रवृति

Teacher Service Commission
शिक्षक सेवा आयोग
Amazing Features on our website
हाम्राे वेब साइटमा राखिएका केहि फिचरहरू
बाेटबिरूवा तथा बगैंचा
सुन्दर पृथ्वीका लागि बाेटबिरूवा भन्दै हामीले हाम्राे वेब साइटमा बाेटबिरूवा सम्बन्धि जानकारी लगायत बगैंचा सम्बन्धि जानकारी पनि राखेका छाैं । यहाँ क्लिक गरेर पढ्न सक्नु हुन्छ ।
नेपाल भाषा
नेपाल भाषा बाेल्न चाहने नेवार वा गैर नेवार सबै समुदायले बाेल्न सहज हाेस् भन्ने चाहनाले यस वेबसाएटमा नेपाल भाषा पनि समावेश गरिएकाे छ । यहाँ क्लिक गरेर पढ्न सक्नु हुन्छ ।
हाम्राे कामहरूकाे बारेमा जानकारी
हाम्राे कामकाे जानकारी चाहिए यहाँ क्लिक गरेर हेर्न सक्नु हुन्छ ।
Professional Photo Printing Services
Discover how Bluewavet Turunta Service can bring your ideas to life with premium printing solutions. Contact us today to experience unmatched quality and service.
ब्लुवेभेट तुरून्त सर्भिसले उच्च गुणस्तरिय प्रिन्टिङकाे समस्या समाधानहरूको साथ तपाईंको विचारहरूलाई कसरी जीवन्त बनाउन सक्छ भनेर पत्ता लगाउनुहोस्। अतुलनीय गुणस्तर र सेवाको अनुभव लिन आजै हामीलाई सम्पर्क गर्नुहोस्।