Domain भनेको के हो? 🌐
TDomain भनेको तपाईंको वेबसाइटको नाम वा ठेगाना हो, जसलाई टाइप गरेर मानिसहरूले तपाईंको वेबसाइट खोल्छन्। जस्तै: yourcompany.com
यसले के काम गर्छ?
Domain ले इन्टरनेटमा तपाईंको व्यवसाय ब्यक्ति वा फम इन्टरनेटमा तपाइँकाे ब्यवसायलाई चिनाउने काम गर्छ। अहिलेकाे परिपेक्षमा सबै कुरा अनलाइन मार्फत खरिद गर्ने, जानकारी लिने वा कुनै समाचार वा सुचना आदानप्रदान गर्ने domain अर्थात तपाइँकाे वा जाे कसैकाे बारेमा जानकारी पाउन सक्दैन के हाे त याे? सरल भाषामा भन्नु पर्दा यसलाइ वेवसाइट भनेर भन्न सक्छाै र याे बिना इन्टरनेटमा केहिपनि सजिलै भेट्न सक्दैनन्।
यसले तपाईंको ब्रान्डलाई पहिचान दिन्छ।
ब्यापारिक हाेस् वा आफूलाई चिनाउन पनि यसले तपाइँकाे ग्राहकलाई तपाईंको वेबसाइटसम्म पुर्याउने बाटो जस्तै काम गर्छ।
👉 सरल शब्दमा, Domain भनेको तपाईंको अनलाइन “घरको ठेगाना” हो।
Domain भनेको तपाईंको वेबसाइटको नाम हो, जस्तै yourcompany.com।
यसले तपाईंको व्यवसायलाई इन्टरनेटमा चिनाउने काम गर्छ।
सही Domain नामले ब्रान्डलाई बलियो बनाउँछ।
ग्राहकले सजिलै तपाईंलाई खोज्न सक्छन्।
यो अनलाइन पहिचानको पहिलो कदम हो।
प्राेफेश्नल इमेल
प्राेफेश्नल इमेल 📧
Professional Email ले तपाईंलाई आफ्नै नामको इमेल दिन्छ।
जस्तै: [email protected] यसले व्यवसायलाई विश्वसनीय देखाउँछ। ग्राहकसँग राम्रो कम्युनिकेशन गर्न सजिलो हुन्छ। यो ब्रान्ड इमेज सुधार्ने महत्वपूर्ण माध्यम हो।
यसकाे लागि केके चाहिन्छ त?
Professional Email Hosting ले तपाईंलाई आफ्नै नामको इमेल दिन्छ।
यसले व्यवसायलाई विश्वसनीय देखाउँछ।
ग्राहकसँग राम्रो कम्युनिकेशन गर्न सजिलो हुन्छ।
यो ब्रान्ड इमेज सुधार्ने महत्वपूर्ण माध्यम हो।
वेबसाइट
Website Development भनेको तपाईंको व्यवसाय अनुसार वेबसाइट बनाउने प्रक्रिया हो। यसमा डिजाइन, कन्टेन्ट, फिचरहरू र प्रयोग गर्न सजिलो बनाउने काम हुन्छ। राम्रो वेबसाइटले ग्राहकलाई आकर्षित गर्छ र तपाईंको सेवा सजिलै बुझ्न मद्दत गर्छ।
Website Development भनेको वेबसाइट बनाउने प्रक्रिया हो।
यसमा डिजाइन, लेआउट र फिचरहरू समावेश हुन्छन्।
मोबाइलमैत्री वेबसाइट आजको आवश्यकता हो।
राम्रो वेबसाइटले ग्राहक आकर्षित गर्छ।
यसले तपाईंको व्यवसायलाई प्रोफेशनल बनाउँछ।

यसकाे लागि केके चाहिन्छ त?
✔️ Domain Name
✔️ Web Hosting
✔️ Website Development
✔️ Professional Email (जस्तै: [email protected])
✔️ अनुभवी Team बाट निरन्तर Support
First solution title
👉पहिला domain यानै तपाइँकाे कम्पनी सुहाउँदाे नाम संग मिल्ने websiteकाे नाम छनाैट गर्नु पर्छ । ताकी तपाइँकाे
ग्राहकले सजिलै गुगलमा खाेजाेस् ।
Webhosting
👉 दाेस्राे webhosting काे आवश्यक पर्छ जसले तपाइँकाे website लाई तपाइँकाे ग्राहक सम्म पुर्याउने काम गर्छ ।
लिएर मात्र हुन्छ त?
Website desing
👉लिएरमा हुन्न Domain भनेकाे एउटा अस्थाइ ठेगानाकाे नाम जस्तै हाे। यसलाई तपाइँकाे ग्राहक सम्म पुर्याउने माध्यम भनेकाे webhosting हाे र यसैबाट तपाइँकाे website काे निर्माण हुन्छ वा भनाै तपाइँकाे स्थाइ ठेगाना बन्छ ।
कहाँ र कसरी खरिद गर्ने?
बिदेशबाट मात्र हैन आजकाल नेपालबाट पनि Domain खरिद गर्न सकिन्छ । नेपालकाे एउटा फ्री डाेमने पनि छ जसलाइ .com.np भनेर पनि भनिन्छ । तर याे बिश्व भरिकाे लागि नेपालकाे लागि मात्र बनेकाे ठेगाना हाे भनेर भन्न सक्छाैं । यदि बिश्वभरीबाट तपाइँलाई वा तपाइँकाे वेबसाइटलाई खाेलाेस् वा हेराेस् भन्ने चाहनु हुन्छ भने सबै भन्दा सस्ताे पर्ने भनेकाे .com हाे।
कति पर्छ हाेला त Domain काे?
डाेमेन रजिस्ट्रेशनकाे अन्दाजि 13 सय देखि 3 हजार सम्म पर्न जान्छ .com काे । हाल सम्म सबै भन्दा सस्ताे namecheap, hostingar, bisup आदि छन्।
Domain
डाेमेन बाट केके फाइदा हुन्छ त?
- यसले तपाईंको व्यवसायलाई इन्टरनेटमा चिनाउने काम गर्छ।
- सही Domain नामले ब्रान्डलाई बलियो बनाउँछ।
- ग्राहकले सजिलै तपाईंलाई खोज्न सक्छन्।
- यो अनलाइन पहिचानको पहिलो कदम हो।
Webhosting
वेव हाेस्टिङ के हाे?
- Web Hosting भनेको वेबसाइट राख्ने सुरक्षित ठाउँ हो।
- यसले वेबसाइटलाई २४/७ अनलाइन राख्छ।
- छिटो Hosting हुँदा वेबसाइट छिटो खुल्छ।
- Secure Hosting ले डाटा सुरक्षित राख्छ।
- राम्रो Hosting ले ग्राहकको अनुभव सुधार्छ।
Website Design
वेवसाइट बनाउन प्रक्रिया
- Website Development भनेको वेबसाइट बनाउने प्रक्रिया हो।
- यसमा डिजाइन, लेआउट र फिचरहरू समावेश हुन्छन्।
- मोबाइलमैत्री वेबसाइट आजको आवश्यकता हो।
- राम्रो वेबसाइटले ग्राहक आकर्षित गर्छ।
- यसले तपाईंको व्यवसायलाई प्रोफेशनल बनाउँछ।