बिदेश जानेले मात्र हैन नेपालमा पनि केही यस्ता कार्यालयहरू छन् जसले पुलिस रिपाेर्ट माग्ने गर्छ । पुलिस रिपाेर्ट एक प्रकारले तपाइँकाे चारित्रिक प्रमाण पत्र पनि हाे ।

पुलिस रिपाेर्ट बनाउन अावश्यक कागजातः

डिजिटल फाेटाेः 35x45mm (थाेरैमा 50kb हुनुपर्नेछ ।)

नागरिकताः अगाडि र पछाडि काे स्क्यान गरेकाे ( थाेरैमा 150kb हुनुपर्नेछ।)

पासपाेर्टः पुरानाे भए अगाडी र पछाडीकाे/नयाँ भए अगाडीकाे भागकाे स्क्यान गरेकाे (थाेरैमा 150kb काे हुनुपर्नेछ ।)

बिबाहितका लागि बिवाह दर्ताकाे प्रमाणपत्रः स्क्यान गरेकाे ( थाेरैमा 150kb हुनुपर्नेछ।)

कति दिनमा आउँछ त?

यति नै दिन भनेर ठ्याक्कै त भन्न सकिन्न । किन कि प्रहरी दातामा उजुरी तपाइँकाे नाम संग मिल्दाे जुल्दाे नाम मिले पनि नेपाल प्रहरीले तपाइँलाई पुलिस रिपाेर्ट नदिन सक्छ वा राेक्न सक्छ ।

यसकाे जानकारी तपाइँले फर्म जुन इमेल प्रयाेग गरेर अनलाइन फारम भर्नु भएकाे छ त्यसैमा इमेल प्राप्त हुन्छ ।

के यति नै दिनमा के यति नै दिनमा माथि यति नै दिनमा आउँछ नभने पनि वास्तबमा तपाइँकाे नाम रेकर्डमा नभेटिएकाे के यति नै दिनमा माथि यति नै दिनमा आउँछ नभने पनि वास्तबमा तपाइँकाे नाम रेकर्डमा नभेटिएकाे खण्डमा माथि यति नै दिनमा आउँछ नभने पनि वास्तबमा तपाइँकाे नाम रेकर्डमा नभेटिए ३ देखि चार दिनमा पुलिस रिपाेर्ट प्रमाणपत्र जारी गर्छ वा दिन्छ ।

पुलिस रिपाेर्ट प्राप्त भएपछि भेरिफाइ गराउनु पर्छ?

पुलिस रिपाेर्ट प्राप्त भएपछि भेरिफाइ काउन्सुलर सेवा बिभागले गराउन पर्छ वा पर्दैन भन्ने कुरामा चाहि देश अनुसार छुट्टाछुट्ट नियमहरू छन् । नेपाल र काेरियामा पर्दै अहिले याे पाेस्ट गर्दा (मार्च 22तारिक 2026) का दिन सम्म त परेकाे छैन । भविश्यमा पर्न पनि सक्छ ?

कति लाग्छ त याे काउन्सुलर सेवामा?

नेपाल सरकार परराष्ट्र मन्त्रालय काउन्सुलर बिभागले सम्पूर्ण कर सहित 506/- रूपैयाँ लिनेछ ।

Translate »